नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका ४ वडा अध्यक्ष –राम प्रसाद न्यौपाने
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १२ गते, सोमबार १२:४७
काठमाडौं, १२ वैशाख
नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका ४ वडा अध्यक्ष –राम प्रसाद न्यौपाने र सदस्य हरुमा सबित्री खनाल , सन्जय श्रेष्ठ , शुबर्ण बहादुर सिलवाल र दलित बाट सिता दमाईले टिकट पाउनु भएको छ।