दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘रोलेक्स र गुचि’ बोलको गीत सार्वजनिक(भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १९ गते, सोमबार १५:०१

काठमाडौं १९ बैशाख/ निर्माता, निर्देशक तथा मोडल उद्धव सिलवाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘रोलेक्स र गुचि’ बोलको गीत युएस प्रोडक्सन टिभी युट्युब च्यानलमा सार्वजनिक भएको हो। आधा दर्जन बढि म्युजिक भिडियोका निर्माता–निर्देशक रहेका सिलवाल यो गीतमा भने आफै ‘फिचर्ड’ छन्।

गीतमा गायक कुसल बरालको आवाज छ। गीतको भिडियोमा सिलवालसहित शैलि मल्ल, विना श्रेस्ठ र केहि अमेरिकन युवतिहरु देखिएका छन्। यस्तै भिडियोमा ग्याङ्ग ईस्टार भुमिकामा टेकेन्द बहादुर बिस्ट, लय नौपाने, शुुनिल अधिकारि रहेका छन्। गीतमा कमल पान्डेको सिनेमाटोग्राफी र साङ्कित उप्रेतिको र्र्याप छ।
गितका सहायक निर्माता राजेन्द्र क्षेत्री हुन।
हेर्नुहोस गितको पूरा भिडियो….

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु