दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राप्रपाबाट टोखा नगरपालिका–६ को सदस्यमा सुरेश श्रेष्ठको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २२ गते, बिहीबार २०:३९

काठमाडौँ, २२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी टोखा नगपालिका वडा नं ६ को वडा सदस्यमा सुरेश श्रेष्ठले उम्मेद्धारी दिनुभएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उहाँले वडा सदस्यमा उम्मेद्धारी दिनुभएको हो ।

विस २०४८ सालमा टोखामा जन्मनुभएका श्रेष्ठले टोखाको विकासका लागि थुप्रै काम गर्नुभएको छ । उहाँले खानेपानी, मोटरबाटोलगायतका उपभोक्ता समितिमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । उहाँ टोखाको स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले आफु वडा सदस्यमा निर्वाचित भए टोखा नगरपालिका–६ लाई टोखाभित्रकै समृद्ध वडा बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु