काठमाडौ । नेपालका लागि पाकिस्तानी राजदूत एच ई सैयद हैदर शाह र उद्योग,वाणिज्य तथा आपूर्ति सचिव डा.गणेशप्रसाद पाण्डेय बीच भेटवार्ता भएको छ।
भेटका क्रममा विद्यमान द्विपक्षीय व्यापार सम्बन्ध र दुई देशबीचको व्यापार सम्बन्धलाई अगाडि बढाउने उपायबारे छलफल भएको थियो ।