दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डाउन सिण्ड्रोम समाज नेपालद्वारा विपन्न समुदायका बालबालिकाहरुलाई पुस्तक वितरण गरियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २७ गते, मंगलवार १९:४१


२७ बैशाख २०७९ शर्मिला विश्वकर्मा
, अछाम डाउन सिण्ड्रोम समाज नेपालले अछाम जिल्लाको रामरोशन गाँउपालिकामा वडा नं ५ मा सरस्वती समाजिक समाज कार्यको आयोजनामा त्यहाँका विपन्न समुदायका बालबालिकाहरुलाई आवश्यक पुस्तक तथा स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ ।
सरस्वती सामाजिक समाज कार्य नेपाल विपन्न समुदायमा बसोबास गर्ने बालबालिकाहरुको समस्या पहिचान गरी ती समसया समाधान गरी उनीहरुको शिक्षालाई अगाडि बढाउनका लागि खोलिएको एक गैर सरकारी संस्था हो । विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षा लिनमा सहजता होस भन्ने उदेश्यले यही बैशाख २५ गते आइतबारका दिन एक कार्यक्रमको आयोजना गरिएको त्यस्ता बालबालिकाहरुलाई पुस्तक तथा स्टेशनरी सामाग्री वितरण गरिएको सरस्वती सामाजिक समाज कार्यका अध्यक्ष तिलक बहादुर बटालाले जानकारी दिनु भयो ।
सो कार्यक्रममा विपन्न वर्गका र विभिन्न कारणले शिक्षा लिनबाट बञ्चित भएका अति विपन्न समुदायका १३ जना बालबालिकाहरुलाई आवश्यक पुस्तक र अन्य पाठ्य सामाग्री निःशुल्क वितरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु