
काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच हजार मतगणना सम्पन्न भएको छ । पाँच हजार मतगणना हुँदा प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) एक हजार ८९० मतसहित अग्रस्थानमा छन् ।
उनले दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार केशव स्थापितभन्दा झन्डै ८०० मत बढी ल्याएका छन् । स्थापितले एक हजार ९७ मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिजर्नना सिंहको ९९० मत छ ।


