दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बरालको निर्देशन र जिबि चिरन अभिनिय रहेको ´झुमा`बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते, शनिबार ८:२८

काठमाडौं ७ जेठ।ऋषि बराल सिर्जनको निर्देशन रहेको ´झुमा`बोलको गित सार्वजनिक भएको छ ।

अहिलेका चर्चित मोडेल एवम् रंगकर्मी जिबि चिरन र मोडेल निरुता शाहीको मुख्य अभिनय रहेको यस गितमा नवीन रावलको शब्द संगीत र नवीन रावल र पुजा देवकोटाको गायन रहेको छ।

सार्वजनिक गितको भिडियो लाई राम केसिको छायांकन अमृत चापागाईंको सम्पादन र जनता डिजिटलको निर्माण समायोजन रहेको छ।उक्त गितलाई निरुता शाहीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

कर्णाली परदेशको संस्कृति झल्काउने र पश्चिमीले ठेट भाषाको प्रयोग गरिएकाले यस गितलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष बिश्ववस्त रहेको छ।

हेर्नुहोस् गितको पूरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु