तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

टेक्कासको एक विद्यालयमा भएको सामूहिक बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते, बुधबार १३:२१

काठमाडौ ।अमेरिकाको टेक्कासको एक विद्यालयमा भएको सामूहिक बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा १८ बालबालिका रहेको छन् भने ३ जना १८ वर्ष माथिका रहेका छन्।

घटनामा गोलि चलाउने व्यक्ति पनि मारिएका छन्। बन्दुकधारी किशोर रहेको र प्राथमिक विद्यालयमा गोलि चलाउनु पूर्व उनले घरमा हजूरआमालाई पनि गोली प्रहार गरी मारेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु