दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धावक श्रेष्ठले भेटे खेलकुद मन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते, सोमबार २०:३४

धावक श्रेष्ठले भेटे खेलकुद मन्त्री
धावक नारायण श्रेष्ठले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग सोमबार भेट गरेका छन् । सिंहदरबारस्थित खेलकुद मन्त्री गहतराजको कार्यकक्षमा भएको भेटका दौरान श्रेष्ठले आफ्नो उपलब्धीका साथै खेल बारेमा जानकारी गराए ।
श्रेष्ठले कुवेतमा सन् २०१८, २०१९ र २०२२ मा भएको अमेरिका युनिभर्सिटी म्याराथनमा स्वर्ण जितेका थिए । उक्त म्याराथनसहित अन्य म्याराथामा करिब दर्जन भन्दा बढी स्वर्ण जितेको धावक श्रेष्ठले जानकारी गराए ।
त्यस अवसरमा मन्त्री गहतराजले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएकोमा धन्यवाद दिदै उपलब्धीका लागि बधाइ दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु