तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नगर प्रमुख गुरुङद्धारा सहयोग प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते, शनिबार २१:२६

काठमाडौ २१, जेठ – नुवाकोट वेलकोटगढी नगरपालिकाको नवनिर्वाचित प्रमुख जगत गुरुङले त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पुगि सुत्केरी बेथाले शल्यक्रिया भई उपचार गरिरहनु भएकी नुवाकोट वेलकोटगढी ३ निवासी ३० बर्ष की सुनिता पनेरूकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिदै,निजकाे सु-स्वास्थ्यकाे कामना सहित व्यक्तिगत रूपमा पचास हजार आर्थिक सहयाेग निजको श्रीमान रामहरि पनेरू लाई प्रदान गरी,अन्य सहयाेगी हातहरूलाइ पनि सहयाेगकाे लागि अनुराेध गर्नुभयाे।

बिगत लामो समयदेखि स्थानीयको सुखदुःखमा सहभागी हुँदै समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका गुरूङले आर्थिक अभावमा उपचार गर्न नसेको अन्यलाई समेत सहयोग गर्दै आईरहनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु