दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्यान्सर पिडित राज कमलकाे उपचारमा मेयर गुरूङले गरे अस्पताल पुगेर नगद सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते, आईतवार १२:५९

काठमाडौ २२,जेठ । वेलकोटगढी नगरपालिका वडा ३ निवासी क्यान्सर पिडित राज कमल गुरूङलाई वेलकोटगढी नगरपालिकाको प्रमुख जगत बहादुर गुरुङले व्यक्तिगत रूपमा पचास हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख जगत गुरुङले आज Blood Hospital ललितपुरमा क्यान्सरको उपचार गरिरहेका राज कमलको स्वास्थ्य अवस्थाकाे जानकारी लिनु हुदै निजकाे सु-स्वास्थ्यकाे कामना सहित निजको बुवा पुर्ण बहादुर गुरूङलाई नगद प्रदान गरी,अन्य सहयाेगी हातहरूलाई पनि सहयाेगकाे लागि अनुराेध गर्नुभयाे।

बिगत लामो समयदेखि स्थानीयको सुखदुःखमा सहभागी हुँदै समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मेयर गुरूङले आर्थिक अभावमा उपचार गर्न नसेको अन्यलाई समेत सहयोग गर्दै आईरहनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु