दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व वातावरण दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते, मंगलवार ३:५२

विश्व वातावरण दिवस
नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघले विविध कार्यक्रम गरी विश्व वातावरण दिवस सोमबार मनाएको छ ।
सो अवसरमा संघका पदाधिकारी, पारा जुडो खेलाडी, सगरमाथाको सफल आरोहण गरिसकेकी चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडाकी डा. सब्रिना (अस्ट्रिया) लगायतले बहिरा विद्यालय, नक्सालको बानेश्वरमा रहेको होस्टेल हाताको सरसफाइ गर्नुका साथै वृक्षा रोपण गरेको नेपाल जुडो संघका महासचिव समेत रहेका पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
होस्टेलको हातामा जुडो हल पनि रहेको छ । सब्रिनाले खेलाडीलाई विश्व वातावरण दिवसका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु