दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली सेनाको हेलिकप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार १९:४८

काठमाडौं, २८ जेठ । नेपाली सेनाको हेलिकप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार गरेको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका उनको सेनाको होलिकोप्टर साँझ उद्धार गरेको हो ।

यसअघि माइला प्रशारण लाइन चढेपनि उनको ज्यान जोगाउन विद्युत प्रवाह नै बन्द गरिएको थियो । प्रहरी र सेनाले निकै प्रयास गर्दा पनि असफल भएपछि उनलाई बचाउन सेनाको हेलिकोप्टर प्रयोग भएको हो ।

६३ मेगावाट विद्युत अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा समेत समस्या भएको थियो । बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक दिउँसो खम्बा चढेर तारसम्म पुगेका थिए । उनी तारमा चढ्न जालेपछि प्राधिकरणलाई जानकारी गराएर विद्युत प्रसारण काटिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु