• नेकपा एमालेले आज र भोलि गरी दुई दिन पार्टीबाट निर्वाचित जन प्रतिनिधिलाई प्रशिक्षण दिँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ असार २०७९, बिहीबार १२:५७

    २ असार, काठमाडौं । नेकपा एमालेले आज र भोलि गरी दुई दिन पार्टीबाट निर्वाचित जन प्रतिनिधिलाई प्रशिक्षण दिँदैछ । स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका जन प्रतिनिधिहरुलाई पार्टीले प्रशिक्षण दिन लागेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु