तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

यातायात विज्ञ देवेन्द्र प्रधान सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ४ गते, शनिबार २०:०१

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य एवम बरिस्ठ समाजसेवी यातायात विज्ञ देवेन्द्र प्रधान सम्मानित भएका छन् ।

काठमाडौमा शनिबार फोकस नेपालले आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कुतिक समारोहमा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच प्रधानलाई सम्मान गर्नु भएको हो।

सम्मानित भए पछि प्रधानले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै अझै समाजसेवामा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनु भयो।

कार्यक्रममा बिशिस्ट अतिथि पूर्व अर्थमन्त्री शंकर कोइराला,आयल निगमको पूर्व निर्देशक सिताराम पोखरेल समेतको उपस्थितीमा भएको सभामा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु