दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व हिन्दू मन्दिर दक्षिण लन्डनमा भजनकार किशोर सेडाई द्वारा कृष्ण भजन प्रस्तुति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ८ गते, बुधबार १३:५५

असार ८, लण्डन । गत शुक्रबार भाइ दीपेन्द्र सेडाई र बुहारी नमिता सेडाईको निमन्त्रणामा काठमाडौंबाट लण्डनको ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । मेट्रो एफएम ९४.६ मेगाहर्ज पार्टीका पत्रकार किशोर सेडाईले आज साउथलस्थित विश्व हिन्दू मन्दिरमा दुईवटा नेपाली भजन गाएका छन् ।

कलाकार सेडाई हिन्दु मन्दिरका पुजारी आचार्य प्रशान्त प्रिय दर्शनको अनुरोधमा ‘कृष्ण कृष्ण’ र ‘दीन दुखिका सहारा कृष्ण’ जस्ता दुईवटा नेपाली भजन गाएका थिए ।
कलाकार सेडाईको भजन ‘कृष्ण कृष्ण’ केही समयअघि युट्युब च्यानलमा सार्वजनिक भएको थियो भने दोस्रो ‘दीन दुखिका सहारा कृष्ण’ भजन पनि उनको युट्युब च्यानलबाट प्रशारण भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु