
काठमाडौ ।नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारण सभा एवं ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न भई प्रल्हाद दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ ।
निर्वाचन संयोजक शिव बहादुर कोईरालाको संयोजकत्वमा निर्वाचन समिति सदस्यमा सल्लाहकार मेघराज भण्डारी, हिरा के.सी रहनुभएको थियो ।
सर्वसम्मत निर्वाचित
टीमलाई संस्थाका नि.अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, शुरेस श्रेष्ठ र हिरा
के.सीज्यूले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक डा.
राजेन्द्र यादवज्यूले नेपाल डेरी एसोसिएसनको महत्व दर्शाउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
नव निर्वाचित अध्यक्षज्यूले प्रतिवद्धता व्यक्त गर्दै संस्थाका अग्रजहरुको साथ लिंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
एसोसिएसनको ८औ राष्ट्रिय महाधिवेशनबाट निम्न अनुसारका पदाधिकारी एवं सदस्यज्यूहरु निर्वाचित हुनुभएको छ ।
८औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्य
नामावली
क्र.सं. पदाधिकारीको नाम पद
१ प्रल्हाद दाहाल अध्यक्ष
२ राधाकृष्ण सापकोटा नि. अध्यक्ष
३ राजन चिमरिया बरिष्ठ उपाध्यक्ष
५ दिप प्रसाद धमला प्र. उपाध्यक्ष
६ रेशम बहादुर खड्का तृतिय उपाध्यक्ष
७ कर्ण बहादुर हमाल दितिय उपाध्यक्ष
८ मनोज कुमार घिमिरे च. उपाध्यक्ष
९ हृेमचन्द्र खनाल महा सचिव
१० विजय प्रसाद चौरसिया उप महा सचिव
११ दयाराम भण्डारी कोषाध्यक्ष
१२ शिवहरी आचार्य सचिव
१३ रामभक्त दाहाल सह कोषाध्यक्ष
१४ शिव भुषाल सह सचिव
१५ प्रेम प्रकाश पाठक सदस्य
१६ निराजन काईराला सदस्य
१७ दिवाकर क्षेत्री सदस्य
१८ अशेष कुमार बुढाथोकी सदस्य
१९ नविन प्रसाद चौरसिया सदस्य
२० अर्जुन अधिकारी सदस्य
२१ सुमन चिमरिया सदस्य
२२ रमेश सञ्जेल सदस्य
२३ भुवनेश्वर न्यौपाने सदस्य
२४ पवन बास्तोला सदस्य
२५ रविशरण थापा सदस्य
२६ नवराज तिमिल्सिना सदस्य
२७ शिव घिमिरे सदस्य
२८ प्रकाश सामन्त सदस्य


