दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पेस्ट्री सेफ उमेश तामाङ सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १८ गते, शनिबार १४:५१

काठमाडौ।बेकरी पेस्ट्री एक्जुकेटिभ सेफ उमेश तामाङ सम्मानित भएका छन् ।

एस.एस हस्पिटालिटी सोलुसन प्रालिको तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले तामाङलाई सम्मान गर्नुभएको हो ।

सम्मानित तामाङ बिगत लामो समय देखि दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन। बिशेश बेकरी,पेस्ट्री पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन्

सम्मानित भएपछि तामाङले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा एस.एस हस्पिटालिटी सोलुसन प्रालिको अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी लाई धन्यबाद दिदै हस्पिलिटी क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु