दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओमेगा कप भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २२ गते, बुधबार २१:२२

काठमाडौ ।ओमेगा इन्टरनेसनल स्कुलको आयोजनामा तेश्रो ओमेग कप एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २० र गल्र्समा ५ गरी २५ टिमको सहभागिता रहने ओमेगाका इसीए को–ओर्डिनेटर मनोजराज राजोपाध्यायले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
ब्वाइजमा पहिलो हुनेले १० हजार र दोश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । गल्र्सको विजेतालाई ७ हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु कुमारीपाटीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु