तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसिया प्यासिफिक प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २४ गते, शुक्रबार ५:३७

काठमाडौ ।आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धापासीस्थित घरेलु कोर्टमा एसिया प्यासिफिक ‘ए’ ले डिआर ममोरियललाई ९–५, लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित ग¥यो ।
अन्य खेलमा इन्साइट भिजन, एन्जल्स हार्ट ‘ए’, महामञ्जुश्री, सिनर्जी र एसिया प्यासिफिक ‘सी’ ले सफलता पाए ।
प्रतियोगिताको एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २९ तथा गल्र्समा १६ टिम सहभागी छन् । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु