दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिद्वारा नेपाली बजारमा एटिएफ टायर उपलब्ध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २६ गते, आईतवार १६:११

काठमाडौं, २६ असार। नेपाली बजारमा एटिएफ टायर भित्रिएको छ । हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले हालै नेपाली बजारमा एटिएफ टायर उपलब्ध गराएको हो ।

सन् १९९३ सालदेखि भारतमा उत्पादन भएको यो टायर भारतीय बजारमा लोकप्रिय छ । नेपाली बजारमा पनि छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको प्रालिका सेल्स एण्ड मार्केटिङ म्यानेजर फन्नित शम्शेर कुँवरले जानकारी दिए ।

ट्रक, ब्याकहो लोडर, ग्रेडर, लोडर, ट्याक्टरमा प्रयोग हुने टायरहरु नेपाली बजारमा उपलब्ध रहेको कुँवरले जानकारी दिए । ‘एटिएफका टायरहरु गुणस्तरीय छन्,’ उनले भने, ‘अब हामी नेपालमा देशभर डिलर विस्तार बिक्री वितरण बढाउने तयारीमा छौं ।’

प्रालिले टायरसँगै आइटिआर लुब्रिकेन्ट्स बिगत ६ वर्षदेखि बिक्री गर्दै आइरहेको छ । आइटिआरको मेसिनरी पार्टस्, ब्याकहो लोडर, एक्साभेटर, रक ब्रेकर, युएसबी टाइगर छाप लगायतको बिक्री वितरण पनि गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु