दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शुक्र तामाङको ‘ छ माया छ्पक्कै लाइदेउ’ मा दीप गुरुङको निर्देशन (भिडियो)सहित सार्बजनिक 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ६ गते, शुक्रबार ०:११

नबराज कौडाल , काठमाडौं । शुक्र तामाङले आफ्नै स्वर र सङितमा ‘छ माया छ्पक्कै लाइदेउ’ गीत आज बाट बजारमा सार्वजनिक गरेका छन।

उक्त गीतमा शब्द सुमन आलेको रहेको छ । सोहि गीतमा स्वर \संगीत गायक सुक्र तामाङ र चर्चित गायिका चिजा तामाङको रहेको छ । साथै बिलन थापाको एरेन्ज रहेको र मिक्सिङ भने कुमार रानाले गरेका छ्न्। सोहि गीतको रेकडिङ मारुनि डिजिटल स्टुडियोमा गरिएको हो।

दिप गुरुङ्को निर्देशन रहेको उक्त भिडियोमा लक्ष्मी गुरुङ ,शुक्र तामाङको अभिनय तथा सुस्मिता गुरुङ, शर्मिला पुनमगर र अनिश छेत्रीको नृत्य देख्न सकिन्छ ।
भिडियो निर्देशन/कोरियोग्राफर दीप गुरुङले गरेका उक्त गीतमा छायांकन शम्भु चालिसे र सम्पादनमा मेक बहादुर थापा गरेका छन। शुक्र तामाङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाइ पश्चिमाञ्चल कल्चरल सेन्टरले पोस्ट प्रोडक्सन गरेको छ्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु