एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • चर्चित गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ‘ बोलको तीजको म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ श्रावण १०, मंगलवार २२:१४

    काठमाडौं , नबराज कौडाल:आउँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै चर्चित गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ‘ बोलको तीजको म्युजिक भिडियो सार्वजनिक गरेका छ्न। तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका टीका पुन र गायक थापाको स्वर रहेको छ । यस गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन रहेको छ । गीतको भिडिया सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।
    साँच्चै राम्री छु र रु गायक थापाको १८ औं एल्बम हो । उनले सयौं गीतमा स्वर भरिसकेका छन् । यस म्युजिक भिडियोमा नबिन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदिक्षा थापाले अभिनय रहेको देक्न सकिन्छ्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु