तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एस.इ.इ को रिजल्ट समग्रतामा डाउनफलमा छ, यसमा व्यापक सुधारको आवश्यक छ : अध्यक्ष गेन्द्र लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १२ गते, बिहीबार २१:०७

काठमाडौं, १२ साउन । मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाले पनि नेपालको शिक्षा प्रणालीमा परिमार्जनको आवश्कत्ता औंल्याएका छन् । उनले परिक्षा बोर्डले पनि समयमै नतिजा ननिकालेर गलत काम गरेको आरोप लगाए । एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कोभिड कालमा विद्यालयले आन्तरिक मूल्यांकन गरेकोले सबैको रिजल्ट राम्रो भयो । यसमा हाम्रो पनि कमजोरी भयो । तर, अहिले राष्ट्रिय परीक्षा बोर्डले अर्को बेईमानी गर्यो, १० देखि १२ दिनअघि नै नतिजा प्रकाशित हुनुपर्दथ्यो । शिक्षा प्रणालीमा परिमार्जन हुनुपर्छ ।’ उनले रिजल्ट समग्रतामा डाउनफलमा रहेको सुनाए । उनले भने,‘यसमा हाम्रो पनि कमजोरी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु