
काठमाडाैं । मंगलबार सुनको भाउ बढेको छ भने साँदीको भाउ स्थिर रहेको छ ।
सोमबार छापावाला सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । आज मंलबार २ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजाबी सुनको भाउपनि तोला मंगलबार तोलामा २ सयले नै बढेर ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने आज तटस्थ रहेको छ । आज चाँदीको प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।


