दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रवि अर्यालको अध्यक्षमा चितवन समाज पोर्चुगलको दोस्रो अधिवेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १७ गते, मंगलवार १७:२५

युरोप पोर्चुगल – चितवनको विकास र सामाजिक भावना , समाजको एकता समृद्धिको चाहना भन्ने मुल  नाराका साथमा हिजो चितवन समाज पोर्चुगलको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

प्रेम भण्डारी को प्रमुख अतिथ्यता रहेको  कार्यक्रममा चितवन समाज पोर्चुगलको अध्यक्ष रवि अर्यालको नेतृत्वमा तीन उपाध्यक्ष , एक महासचिव , तीन सचिव र एक कोषाध्यक्ष गरि १७ सदस्यीय नया नेतृत्व चयन हुनुभएको छ ।

समाजले पोर्चुगल एवमं नेपालमा विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सरिक रहदै आईरहेको र अगामी दिनहरुमा पनि सौझता पुर्वक  लाग्ने नवनिर्बाचित अध्यक्ष अर्यालले प्रतिबद्धता जनाउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु