काठमाडौँ- शनिबार बिहान काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।करिब बिहान ५ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
थप विवरण आउन बाकि छ ।