• काठमाडौँमा भूकम्पको धक्का महसुस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०५:३५

    काठमाडौँ- शनिबार बिहान काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।करिब बिहान ५ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    थप विवरण आउन बाकि छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु