• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    पारागन क्वाटरफाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १९:१७

    काठमाडौ ।पारागन पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
    बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पारागनले आयोजक बौघलाई ३८–३७ ले पराजित ग¥यो । बौद्धका विकी यादवले १९ अंक जोडे ।
    ब्वाइजमै बुद्ध एकेडेमीले मेनोमिकलाई ६५–२६ तथा स्वर्णशिक्षाले विन्समलाई १८–१४ ले हराउदै क्वाटरफाइनलमा पुगे । बुद्धका कोसिश भुजेलले २० तथा स्वर्णशिक्षाका दीपेन्द्र सुनुवारले ८ अंक जोडे ।
    गल्र्समा द चाँदबागले न्यु बुद्ध प्रकाशलाई २३–८ तथा भेनसले प्रारम्भलाई ८–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । चाँदबागकी रिज्मा भट्टराईले १२ तथा भेनसकी सलिना तामाङले २ स्कोर गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु