काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ ।
गिरिको उपचारको क्रममा शनिबार नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद समेत रहेका नेता गिरीको शनिबार राति साँढे ९ बजे निधन भएको अस्पतालका महाप्रवन्धक विजय रिमालले जानकारी दिए