काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।