तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युरो क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १० गते, शुक्रबार १९:३२

काठमाडौं, भदौ १० गते ।आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
युरोले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २७–१५ ले पराजित ग¥यो । युरोकी साना दीपकले १४ स्कोर गरिन् । गल्र्समै विद्या संस्कारले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ११–७ ले हरायो । विजेताकी प्रीतिशा केसीले ५ अंक जोडिन् ।
ब्वाइजमा काष्ठमण्डपले टीआईएलाई २५–१३, सेन्ट जेभियर्सले बाबालाई ३९–१०, विल्सन एकेडेमीले युरोलाई ३५–३०, एमआईएसले आलोकलाई २७–९, बीआईएसले साम्तेनलाई ३२–१२ तथा त्रिज्योतिले गुहेश्वरीलाई २९–१२ ले पाखा लगाए । काष्ठमण्डपका आश्रय शाक्य र निसित अधिकारीले ७–७, सेन्ट जेभियर्सका शुभम् सैजुले २१, विल्सनका पेम्बा शेर्पाले १४, एमआईएसका अकुशले १२, बीआईएसका फुर्वा छेतेनले १३ तथा त्रिज्योतिका नवाङ शेर्पाले १४ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु