तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बीआईएस क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १३ गते, सोमबार २०:०७

बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा बीआईएसले सेन्ट जोसेफलाई १९–१० ले पराजित ग¥यो । बीआईएसकी अभ्नी बरालले ८ अंक जोडिन् ।
ब्वाइजमा मोर्डन इन्डियन स्कुल (एमआईएस) सेन्ट जोसेफलाई २९–२८ तथा सेन्ट जोसेफले काष्ठमण्डपलाई ४६–२२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एमआईएसका आयुश राईले १६ तथा सेन्ट जोसेफका क्षितिज राईले २० स्कोर गरे ।
ब्वाइजमै गुहेश्वरीले साम्तेनलाई ३१–११, सेन्ट जेभियर्सले आयोजक युरोलाई ३४–२७ र बीआईएसले काठमाडौं वल्र्ड स्कुललाई ३३–२७ ले पन्छाए । गुहेश्वरीका सुशिल चौधरीले १४, सेन्ट जेभियर्सका शुभम् सैजुले १२ र बीआईएसका चेतन फुराले २४ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु