तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन भिजन क्लवस् इन्टरनेशनलको आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १५ गते, बुधबार २०:५५

काठमाडौं । भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गतका दुई क्लब भिजन क्लव अफ अमेरिका र भिजन क्लव अफ काठमाडौंको सहयोगमा पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन आर्थिक सहयोग गरिएको छ । भिजन क्लवस् ईन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठले बुधबार अभियान्ता विनयजंग बस्नेत र सपना रोकालाई नेपाली रूपैया एक लाख हस्तान्तरण गर्नु भयो ।

अमेरिकामा बसोबास गर्दै आउनु हुने व्यक्तीहरुबाट उक्त सहयोग रकम संकलन भएका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सहयोगी दाताको नामावली तथा सहयोग रकम
तपसिलः

१, मंगल दास श्रेष्ठ- एक सय अमेरिकी डलर
२, दिपक सापकोटा -एक सय अमेरिकी डलर
३, बिरेन्द्र गुभाजु शाक्य- एक सय अमेरिकी डलर
४, श्याम श्रेष्ठ -एक सय अमेरिकी डलर
५, जयन्द्र लामा -एकाउन्न अमेरिकी डलर
६, पूर्ण भण्डारी- पचास अमेरिकी डलर
७, किरण श्रेष्ठ-पचास अमेरिकी डलर
८, पशुपति श्रेष्ठ- पचास अमेरिकी डलर
९, धर्मेन्द्र गोपाली -एकाउन्न अमेरिकी डलर
१०, नारायण बस्नेत- पचास अष्ट्रेलियन डलर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु