दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एचएचसी क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १७ गते, शुक्रबार १८:३९

काठमाडौ ।एचएचसीए चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित ग¥यो । एचएचसीएकी सरा घलेले १४ अंक जोडिन् । टीआईएले लालीगुराँस नेसनल एकेडेमीबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्यो । केभीकेएसएस, पृथ्वी, भ्याली पब्लिक र तिरुपति पनि क्वाटरफाइनलमा पुगे ।
सिनियर ब्वाइजमा स्कोलर्स होमले केभीकेएसएस ‘ए’ लाई ३३–२२, एचएचसीएले प्राण्जलीलाई १७–१५, रिलायन्स पब्लिकले संस्कृतिलाई २८–२२ तथा फ्लोरोसेन्टले लिटिल फ्लावरलाई १८–९ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । स्कोलर्स होमका एलेन छन्त्यालले १७, एचएचसीएका पवन मगरले १२, रिलायन्सका रोजन लामाले १४ र फ्लोरोसेन्टका सुमन राईले ११ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु