• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    गैर आवासिय नेपाली संघ साइप्रसले गर्यो नेपाली विद्यार्थी सङ्गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १४:१६

    मनिशा अर्याल , काठमाडौं ।गैर आवासीय नेपाली संघ समन्वय परिषद साइप्रसले सेप्टेम्बर ४, २०२२बेलुका ८:३० बजे आयोजना गरेको जुम मार्फत भर्चुअल कार्यक्रममा “गैर आवासीय नेपाली विद्यार्थी समिति साइप्रस” गठन गरिएको छ । जसमा अनिल पोख्रेल को अध्यक्षता मा गठित २५ पदाधिकारीहरु ।
    अध्यक्ष-अनिल पोख्रेल
    उपाध्यक्ष-किरण उप्रेती
    महिला उपाध्यक्ष- सेवा बस्तोला
    सचिव-आदर्श कुमार देब
    सह-सचीव-निशान्त थापा
    कोषाध्यक्ष-लक्षु घतानी
    सह-कोषाध्यक्ष -श्रीस्टि शिग्देल
    सदस्यहरु;
    १.पवन महत
    २.सनम खनाल
    ३.श्याम पण्डित
    ४.अर्जुन शाही
    ५.सुरज सेन्चुरी
    ६.कुमार गुरुङ
    ७.बिजय घिमिरे
    ८.नरेश खाती
    ९.सन्जय थापा
    १०.अर्पणा उपाध्यय
    ११.निर्मला भट्टराई
    १२.सब्नम भण्डारी
    १३.नरमाया थापामगर
    १४.गोबिन्द नगरकोटी
    १५.अनिल आचार्य
    १६.दिपक दोङ
    १७.गोपाल शिलवाल
    १८.निरोज गुरुङ

    सर्वसम्मत रूपमा चयन हुनुभएको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाल राजदुतावास इजरायलका राजदुत महामहिम कान्ता रिजाल हुनुहुन्थ्यो भने,वरिष्ठ अतिथिमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्य ,अवैतनिक वाणिज्य दुतावास साइप्रसका प्रमुख डा. राम जीवन पन्जियार ,अतिथिहरुमा साइप्रसमा क्रियाशिल राजनीति, जातिय क्षेत्रीय संघ सस्थाका प्रतिनिधि हरु, समाजका विशिष्ठ ब्याक्तित्वहरुको सह-उपस्थिति रहेको थियो ।

    विद्यार्थीको समस्या विद्यार्थीलाई नै जानकारी रहन्छ र विद्यार्थीको समस्याहरुलाई पनि आफ्नो जिम्मेवारी ठान्दै संगठित भएर अगाडि बढ्ने उदेश्यका साथ विद्यार्थीहरु लाई संगठनमा आबद्ध गराई साइप्रसमा रहेका नेपालीहरुको हकहित को निमित्त गैर आवासिय नेपाली विद्यार्थी समिति गठन गरेको कार्यक्रमको सभापतित्व गर्नुभएका गैर आवासीय नेपाली संघ साइप्रसका अध्यक्ष्य कुन्दन कार्कीले बताउनु भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु