दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयां गीत “मैले हारे” भिडियो सहित सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २६ गते, आईतवार ११:०८

ठाकुर कोइराला-अमेरिका

बरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयां गीत “मैले हारे” भिडियो सहित सार्बजनिक भएको छ ।

स्थायी घर पोखरा वार्ड नम्बर ३२ रुपाताल भइ हाल अमेरीकाको बाल्टिमोर सहरमा बस्दै आउनु भएका शुशील पंगेनीले “मैले हारे” गित बजारमा ल्याउनु भएको हो।

यो भन्दा अगाडि पनि उहाँको थुप्रै आधुनीक तथा लोकदोहरी गीत बजारमा आईसकेको छ। शंकर बिसीले निर्देशन गरेको उक्त गीतको भिडियोमा शुशील पंगेनी, माधवी भण्डारी र सागर घिमिरेको अभिनय रहेको छ। त्यस्तै गीतको भिडियो भगवान भण्डारीको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सो गीतका निर्मात पंगेनीले अबका दिनमा आफ्नै जन्मथलोमा आएर नयाँ गीत बनाउने योजना रहेको बताउनु भयो । अमेरीकामा रहेर पनी विभिन्न सामाजिक, सास्कृतिक, खेलकुद लगायतका क्षेत्रमा उहाँले सहयोग समेत गर्दै आउनु भएको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोला:

www.youtube.com/watch?v=A4-dDalc9u4

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु