दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म्यागङका क्यानसर पिडित समीर मानन्धरलाई आर्थिक सहयोगको अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २८ गते, मंगलवार ११:३२

नुवाकोट । जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङका १९ वर्षिय समीर मानन्धरलाई आन्द्रा क्यानसर भएकोले आर्थिक सहयोगको अपिल गरिएको छ। आमा बिमला मानन्धर र बुबा न्हुछे मानन्धरको कान्छो छोरा समीर मानन्धर हाल टिचिङ अस्पतालमा छन ।

आन्द्राको क्यानसर भएको र आर्थिक अवस्था पनि नाजुक भएकोले यो अभियान नै शुरु गर्नु परेको हो।

Prime bank
bimala shrestha
o२८०००३९GL
सम्पर्क नं : 9847089803

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु