• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    आज नेप्से ४७.४४ अंकले बढेर बजार १९८१.४८ बिन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १७:३२

    काठमाडौं, भदौ २९ । बुधबार सेयर बजार ४७.४४ अंकले बढेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि देखिएको हो । आज नेप्से ४७.४४ अंकले बढेर बजार १९८१.४८ बिन्दुमा पुगेको छ ।

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.६१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२० अंकले बढेको छ ।

    त्यसैगरी आज २२७ कम्पनिको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ४५ करोड ३८ लाखको कारोबार भएको छ ।

    त्यसैगरी आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया फ्लेक्सी क्याप फण्डमा नकरात्मक सर्किट लागेको छ ।

    आज कारोबार भएका कम्पनिहरुमा नविल बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ६ करोड ५१ लाखको कारोबार भएको छ भने गोर्खा फाइनान्सको ४ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु