• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    राप्रपाले गर्यो नुवाकोट २ (क) बाट प्रत्यक्षतर्फ उम्मेदवारीमा लामालाई सिफारिस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार २२:१८

    नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोट -२ (क) बाट प्रदेशसभामा युवा नेता दिपेश लामालाई प्रत्यक्षतर्फ उम्मेदवारीमा सिफारिस गरेको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य उम्मेदवारका लागि नुवाकोट क्षेत्र नं २ को अध्यक्ष समेत रहेका लामालाई सिफारिस गरेको हो। लामा राजनीति सगै पर्यटन क्षेत्रमा आवद्ध छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु