• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    भृकुटीमण्डपमा हस्पिटालिटीसम्बन्धी मेला, घोरिवालाको सामान खरिदमा ३० प्रतिशत डिस्काउण्ट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १६:२०

    काठमाडौं । घोरिवाला मार्टले हरेक सामान खरिदमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा स्टल नम्बर १३२ मा रहेको घोरिवाला मार्टले हरेक सामानको खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

    विगत ४५ वर्षदेखि सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रामूल्यमा पाइन्छ ।
    हामीले तीन तारे, पाँच तारे, सात तारे होटलहरूका लागि चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छौं, मार्टका निर्देशक विनय घोरिवालाले भने, ‘विगत ४५ वर्षदेखि हामीले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं । ’


    ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
    शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा अवलोकनमा आउने ग्राहकको सन्तुष्टी नै आफूहरूको चाहना भएको निर्देशक घोरिवाला बताउँछन् ।


    मेलामा आगन्तुकहरूले खाना, पेय पदार्थ, र आतिथ्य उत्पादन ता सेवाहरूको बारेमा विस्तृत रूपमा बुझ्न पाउनेछन् । मेला तीन दिनसम्म चल्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु