• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपालको ताज किमोन र श्रेयालाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १८:५०

    काठमाडौं । फेसन इराद्वारा राजधानीमा आयोजित मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपालको ताज आर्यन किमोन मगर र श्रेया सुब्बाले जितेका छन् । उपाधीसँगै उनीहरुले नगद पाँच लाख र विदेशी भुमीमा हुने मिस्टर एण्ड मिस टिन इन्टरनेशनलको प्रतियोगितामा सहभागीता जनाउने अवसर समेत प्राप्त गरे ।
    त्यसैगरि, स्पर्धा अन्तर्गत आर्यन पंडित र श्रेया श्रेष्ठ फर्स्ट रनर अप बने भने रेविन्सन महर्जन र शान्ती लामा सेकेण्ड रनर अप बन्न सफल रहे ।

    साउथ वेस्टर्न कलेजका प्रिन्सिपल रमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सनिस शाक्य, आर्शु महर्जन. रोहन श्रेष्ठ, बर्षा भण्डारी, पंकज सिँह ठकुरी र रुश्का श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । पेजेण्ट रोजिन शाक्यले होस्ट गरेका थिए ।आयोजक संस्थाका प्रमुख आनन्द सिंहका प्याजेण्ट सानेपा स्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु