एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • बाचौला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ आश्विन ४, मंगलवार १६:२३

    एक गजल

    एक दुस्राको आधार बनी आसै आसमा बाचौला !
    जती गर्‍यो उत्ती कमी मायाको प्यासै प्यासमा बाचौला !!

    बेइमान यि नयनीमा लुकेका सपना उस्तै छन,
    एक से एक रोमान्चक मधुमास मा बाचौला !!

    न त आकाश न् त धर्ती छुट्टाउला र कस्ले यहाँ?
    पंक्षि बनी दु:खम-सुखम एकै गासमा बाचौला!!

    मौन मौन हावाको झोक्का बनी उडिरहन पाँउ,
    पुकार छ दैबको उज्यालो प्रकाशमा बाचौला !!

    गरुन हजार कोशीस कोही मेटाउन हाम्रो नाता,
    अजम्बरी एक दुस्राको खासै खासमा बाचौला !!

    …….यश पाठक…….

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु