• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    सन्जिव र सन्जीत स्लोभेनिया प्रस्थान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १९:२५

    काठमाडौ ।डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा सहभागी हुन २ खेलाडी बुधबार स्लोभेनिया प्रस्थान गरेका छन् । उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
    सेप्टेम्बर २३ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सन्जिव तामाङले प्याटर्न र लाइट किक बक्सिङको ५५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । सन्जीतकुमार राईले चाइनिज फर्मस् र क्रिएटिभ फर्मस् स्पर्धामा खेल्ने छन् । टोली सेप्टेम्बर २६ तारिख स्वदेश फर्कने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु