दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक ढकाल एएमएस अवार्डबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १० गते, सोमबार १९:३४

काठमाडौं, ९ असोज । गायक बिनोद ढकाल गायन एवम संगित विशेष अवार्डबाट सम्मानित भएका छन् । एएमएस म्युजिक तथा इन्टरटेनमेन्टले आयोजना गरेको एएमएस सम्मान तथा अवार्ड वितरण कार्यक्रम सांगितिक क्षेत्रमा पप तथा र्याप गीत संगित सिर्जना, गायकीमार्फत योगदान पुर्याएको भन्दै ढकाललाई सम्मान गरिएको हो । सुन सानाे कथा गीतबाट वेष्ट भोकल पर्फमरको रुपमा छनौटमा पर्दै उनी अवार्ड जित्न सफल भएका हुन । उपराष्ट्रपति नन्द बहादुर पुन लगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम आईतबार बौद्ध स्थित होटल ह्ययात रिजेन्सीमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु