दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तराष्ट्रिय बक्सिङ्ग संघको अध्यक्षमा उमार पुनः विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ११ गते, मंगलवार ४:३३

आर्मेनियाको राजधानी येरेभानमा यहि सेप्तेम्बर २५ तारिखमा सम्पन्न भएको IBA Extra ordinary congress मा टर्कीमा यहि २०२२ मे १३ र १४ मा सम्पन्न निर्वाचनमा निर्विरोध विजयी घोषित हुन भएको रसियाका व्यापरी उमार क्रमलेम विरुद्ध परेको उजुरीका कारण तत्कालिन अध्यक्षको प्रत्यासी हलाण्डका वोरिस मान दि भोर्गो विचमा अध्यक्ष पदको लागि निर्वाचन प्रक्रीयामा जानु पर्छ कि पर्दैन भनी गरिएको भोटिङ्गमा भौतिक रुपमा उपस्थिती जनाएका ९९ सदस्य राष्ट्र एवं भिडियो Zoom बाट जोडिनु भएका ५६ सदस्य राष्ट्र गरि कुल १५५ राष्ट्रका योग्य मतदाताबाट गरिएको मतदानमा १०६ सदस्य राष्ट्रले फेरि चुनाव गर्नु पर्दैन भन्ने पक्षमा, ३८ राष्ट्रले फेरि मतदान गर्नुपर्छ भन्ने विपक्षमा र ४ वटा राष्ट्रले न्यूटलमा (तथस्थ) बसे भने ७ वटा राष्ट्रको मत वदर भएको थियो । यसरी दोश्रो पटक सम्पन्न Extra Ordinary Congress बाट पनि यस अघि सम्पन्न निर्वाचनलाई नै समर्थन गर्ने गरि उपस्थित मतदाता मध्ये करिब ७५% सहभागी सदस्यहरुबाट उमार क्रमलेमलाई विश्वासको मत दिएका थिए ।

अध्यक्ष उमार क्रमलेम अव अर्को ४ वर्षको लागि IBA को अध्यक्षको रुपमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु