एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेस प्रवेश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ आश्विन १५, शनिबार २०:४९

    काठमाडौं । शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । श्रेष्ठलाई आज (शुक्रबार) एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । सो क्रममा अन्य युवाहरु पनि कांग्रेस प्रवेश गरेका थिए ।

    कांग्रेस प्रवेश गरेका श्रेष्ठ उक्त क्षेत्रमा विगत दशकौंदेखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा युवाहरुमाझ अत्यन्तै लोकप्रिय र विभिन्न स्थानिय संघ÷संस्थाहरु मार्फत समाजसेवामा सक्रिय छन् । समग्र काठमाण्डौं क्षेत्र नम्बर ४ को सामाजिक, आर्थिक तथा भौतिक रुपमा विकास गर्ने प्रतिवद्धता सहित आफू कांग्रेस प्रवेश गरेको श्रेष्ठको भनाई छ ।

    उनले आफु पनि उदार लोकतन्त्रमा विश्वास राख्ने भएकोले र गगन थापाको नेतृत्वदायी व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न मिसन तथा भिजनहरुले नै आफुलाई उक्त पार्टीप्रति तथा गगन थापासँग रहेर काम गर्न प्रेरित गरेको पनि जनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु