डलरको भाउ झन झन बढ्दै, आज कति पुग्यो ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन ३१, सोमबार ११:४६

काठमाडौं, ३१ असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ८० पैसा र विक्रिदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८१ रुपैयाँ ४७ पैसा र विक्रिदर ८१ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु