दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक २ गते, बुधबार ८:५१

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता रामप्रसाद ढुंगानाले मुलुकको आर्थिक रुपान्तरणको लागि राजनीतिमा सक्रिय छन् ।

उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् ।

लामो समय देखि राजनीतिक सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट पहिले नै परिचित रहँदै आएको र आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जिम्मेवारी एवं दायित्वलाई ठूलो अवसरको रुपमा लिई सोहीबमोजिम क्रियाशिल हुने गरेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि ढुंगानाले नुवाकोट निर्बाचन क्षेत्र २ क को प्रदेशसभा सदस्य लागि उमेदवारी दिएका छन् । माओवादी केन्द्र बागमती प्रदेशका निर्बाचित उपाध्यक्ष समेत रहेका रामप्रसाद ढुंगानाको जिल्लाको समग्र विकासमा राजनीतिमा लागेदेखि नै योगदान दिँदै आएका छन् ।

पाँच वर्षसम्म जिल्ला प्रतिनिधि रहँदा विकासका काम उल्लेख्य रुपमा सम्पन्न गरेका ढुंगानाले जिल्लामा विभिन्न ठाँउहरुमा १३ सय किलोमिटर बाटो खोल्ने काम उनीप्रतिनिधि रहेकै बेलामा भएको थियो ।२०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहनु भो । नुवाकोटमा माओबादी बिस्तारमा राम प्रसाद ढुंगानाको भुमिका अतुलनीय छ ।

विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनी यतिवेला आफ्नो क्षेत्रमा चुनावी प्रचारको तयारीमा व्यस्त छन् ।सो क्षेत्रका जनताले पनि ढुंगानाको उम्मेदवारीलाई लिएर हर्ष व्यक्त गर्ने गरेका छन् । उनले जिल्लामा विकास निर्माणमा जोड दिने, भ्रष्टाचार हुन नदिने र सुशासन कायम गरिने एजेण्डा बोकेका छन् । बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु