आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ४, शुक्रबार ०९:१६

काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु