एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • नेपाली कलाकार समाजको अध्यक्षमा संगितकार केशव सापकोटा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक १२, शनिबार ०७:५३

    काठमाडौं १२ कार्तिक ।जनता डिजिटल प्रा.लि का संचालक एवम् चर्चित संगितकार केशव सापकोटा नेपाली कलाकार समाज को अध्यक्ष पदमा सर्बसम्मत चयन भएका छन् ।
    नेपाली कलाकारको हकहितका लागि गठन भएको उक्त संस्थाको कुनै राजनीतिक दल विशेष नभई कलाकारको आवाज बोल्ने संस्था भएको अध्यक्ष सापकोटाले बताए।

    अध्यक्ष सापकोटाले कलाकारलाई राज्यले राज्यको गहना भनेता पनि राज्यले संरक्षण र सम्मान गर्न नसकेको गुनासो व्यक्त गर्दै मेरो काधमा नयाँ दायित्व थपिएको छ प्राविधिक,गितकार,संगितकार आदि सबैलाई कलाकारको हकहितका लागि काम गर्ने साझा संस्थामा आवद्ध गराई राज्यको एउटा संगठित संस्था बनाउने दाबी गरे। ७ बाट प्रदेशमा प्रदेश प्रमुख, ७७ वटा जिल्लामा जिल्ला अध्यक्ष र बिदेशका १२० वटा देशमा बिदेश बिभाग प्रमुख रहने समेत जानकारी गराएका छन् ।

    हाल सम्म गठन जापानको अध्यक्ष भुवन सापकोटा,कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम,गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोख्रेल,नवलपरासी जिल्ला अध्यक्षमा तिर्थ सापकोटा,प्रचारप्रसार बिभाग प्रमुखमा समीर नेपाल लाई जिम्मेवारी दिएको अध्यक्ष सापकोटाले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु